नोटिफाई नेपालLoading...


च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफैँले डिजाइन गरेको पहिलो एआई चिप 'जलापेनो' सार्वजनिक गरेको छ । कम्पनीले सेमिकन्डक्टर निर्माता 'ब्रोडकम'सँग मिलेर यो चिप उत्पादन गरेको जनाएकाे हाे । यो नयाँ चिप च्याटजीपीटी, कोडेक्स, र भविष्यमा आउने अत्याधुनिक एआई एजेन्टहरूलाई सुरक्षित, भरपर्दो र तीव्र गतिमा चलाउने उद्देश्यले तयार पारिएको कम्पनीले जनाएको छ । अहिलेसम्म ओपनएआई आफ्ना मोडेलहरू…







१२ असार , २,०८३