पर्यटन मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शुक्रबार, ०१ जेठ २०८३, ७:४० अपराह्न
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहत निकायमा रिक्त पदमा पदपूर्ति, नियुक्ति र मनोनयनका लागि रोष्टर सूचीमा नाम सूचीकृत गर्न आह्वान गरेको छ ।
मन्त्रालयका प्रवक्ता, सहसचिव जयनारायण आचार्यले मन्त्रालयको वेबसाइट https://tourism.gov.np मा गई रोष्टर सूचीमा नाम सूचीकृत हुनेसम्बन्धी सूचना खोलेर त्यहाँ रहेको ‘क्यूआर कोड’ स्क्यान गरी इच्छुक व्यक्तिले नाम सूचीकृत गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।
उनका अनुसार यसरी नाम सूचीकृत गर्न यही जेठ ६ गतेसम्मका लागि समय तोकिएको छ । सरका...