नोटिफाई नेपालLoading...


१८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादव पड्काएको पेस्तोल प्रहरीले बरामद गरेको छ । उक्त पेस्तोल सर्लाही प्रहरीले केहीबेर अघिमात्रै बरामद गरेको हो । प्रहरी स्रोतका अनुसार उक्त पेस्तोल बारुद मात्रै पड्किने किसिमको रहेको खुलेको छ । नेृत सिंहले ११ वैशाखमा पेस्तोल पड्काउँदै नाचेको खुलेपछि सर्लाही प्रहरीले…







२६ जेठ , २,०८३