नोटिफाई नेपालLoading...


मोटामोटी काठमाडौंमा आधा दर्जन बढी सक्रिय नाटकघर छन् । तीमध्ये प्रमुख नाटकघरका रूपमा रहेको मण्डला थिएटरमा यसबेला 'अतिरञ्जनको मनोरञ्जन' लागिरहेको छ । नयाँ बानेश्वरको थापागाउँमा अवस्थित यस नाटकघरमा सागर खाती कामी र उनको टिमको कथा तथा निर्देशन रहेको यो लागिरहेको हो । प्रयोगात्मक नाटक भनिएको यसमा संगीत, अभिनय सबै देख्न सकिन्छ । दर्शकलाई सोच्न र…







१३ बैशाख , २,०८३