नोटिफाई नेपालLoading...


काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको स्तरोन्नति गरिने भएको छ। यसका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित आयोजनाले पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ एचटिएलएस कन्डक्टर







२ कात्तिक , २,०८३