नोटिफाई नेपालLoading...


१२ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गतका शीर्ष पदाधिकारी पदहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो। सार्वजनिक सूचीअनुसार उपसभापति, महामन्त्री र सह-महामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेदवारी परेको देखिन्छ। रास्वपा निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका…







१२ असार , २,०८३