नोटिफाई नेपालLoading...


शिक्षा सचिव दीपक काफ्ले संयोजकत्वको कार्यदलले एमबीबीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएसँगै निजी मेडिकल कलेज सञ्चालक आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन सहमत भएको कार्यदलका एक सदस्यले बताए ।







२६ जेठ , २,०८३