नोटिफाई नेपालLoading...


तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा समायोजन पश्चात सेयर मूल्य ३४७.०६ रुपैयाँ कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ५९४.११ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।







२६ जेठ , २,०८३