नोटिफाई नेपालLoading...


२० असोज, काठमाडौं । नेपालका दुई ईस्पोर्टस टिम होरा ईस्पोर्ट्स र टीटुके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनमा एकै समूहमा परेका छन् । आउँदो अक्टोबर २० देखि पाकिस्तानमा हुने प्रतियोगिताका लागि सोमबार राति भएको 'ड्र' बाट नेपालका दुई टोली एकै समूह 'ए' मा परेका हुन् । दुवै टोली काठमाडौंमा भएको साउथ एसिया फाइनलमार्फत मुख्य प्रतियोगिताका लागि…




.jpg)


२१ असोज , २,०८३