कांग्रेस विभाजनको डिलमा छ, त्यो बाटोमा जान हुन्न भन्छु : पूर्णबहादुर खड्का
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, ०२ जेठ २०८३, ४:०५ अपराह्न
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको बताएका छन् ।
आफूसँग भेट हुँदा सिंगो पार्टीको सभापति बन्न आग्रह गरेको उल्लेख गर्दै उनले थापा पार्टी सभापति नभएर सानेपाको मात्रै सभापति रहेको बताए ।
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस वृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै नेता खड्काले पार्टी विभाजनको डिलमा रहेको बताए ।
तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारण पार्टी फुटेको र उन...