नोटिफाई नेपालLoading...


१२ असार, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री आवद्ध राजनीतिक दल रास्वपाको सदस्यता विवरणमा संविधान, कानुन र बालबालिका सम्बन्धी अभिसन्धि विपरीत देखिएको कर्म दुःखद मात्रै नभई आपत्तिजनक र लज्जास्पद भएको टिप्पणी गरेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो टिप्पणी गरेको हो । यस सन्दर्भमा प्रधानमन्त्रीको सार्वजनिक जवाफसँगै…







१२ असार , २,०८३