नोटिफाई नेपालLoading...


झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सुरुआती अग्रता लिएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् । यसैगरी, क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना








१ जेठ , २,०८३