मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा: लचिलो कार्यदिशालाई निरन्तरता, बाह्य क्षेत्र सुदृढ [सूचीसहित]
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शुक्रबार, ०१ जेठ २०८३, ८:१७ अपराह्न
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक समीक्षामा विद्यमान लचिलो कार्यदिशालाई निरन्तरता दिएको छ ।
समीक्षामा केन्द्रीय बैंकले मुलुकको बाह्य क्षेत्र बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधिमा अझै अपेक्षित सुधार आउन नसकेको विश्लेषण गरेको छ।
समीक्षा अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। कृषि क्षेत्रमा १.५८ प्रतिशतको झिनो वृद्धि देखिए पनि उद्योग क्षेत्रमा ५.६७ र सेवा क्षेत्रमा ४.२१ प्रतिशतको सुधार ह...