रसुवा, धादिङ र नुवाकोटका ६ स्थानका बाढी पूर्वसूचना प्रणालीमा क्षति
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १० भाद्र २०८३, ३:४३ अपराह्न
काठमाडौं । बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण ६ ओटा बाढी पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) मा क्षति पुगेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवा, धादिङ र नुवाकोटमा रहेका पूर्वसूचना प्रणालीमा क्षति पुगेको हो ।
महाशाखाको बाढी पूर्वानुमान शाखाका प्रमुख बिनोद पराजुलीका अनुसार रसुवा जिल्लाको रसुवागढी नाका, स्याफ्रुबेँसी, टिमुरे र लाङटाङमा राखिएका प्रणाली बाढीले बगाएको छ । यस्तै नुवाकोट‍को वेत्रावती र धादिङको मलेखुमा रहेको प्रणालीमा क्षति पुगेको हो । ब...