नोटिफाई नेपालLoading...


१२ असार, गुल्मी । गत ११ जेठमा आएको भीषण हावाहुरीबाट प्रभावित बाग्लुङको बडीगाड गाउँपालिकाका पीडितलाई २० लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको छ । लायन्स क्लब अफ बागलुङले २१५ पीडित परिवारलाई राहत उपलब्ध गराएको हो । अन्य पीडितलाई पनि १४ असारमा राहत वितरण गरिने क्लबले जनाएको छ। हावाहुरी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, जस्तापाता लगायतका…







१२ असार , २,०८३