नोटिफाई नेपालLoading...


काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी), बागबजारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालको सहकार्यमा ११ वैशाखदेखि १३ गतेसम्म तीनदिने ‘रिसर्च आर्टिकल लेखन कार्यशाला’ सम्पन्न गरेको छ । कार्यशालामा काठमाडौंका १० वटा कलेज तथा विश्वविद्यालयहरूबाट ६० जना प्राध्यापक र अनुसन्धानकर्ताहरूले सहभागिता जनाएका थिए । उक्त सहभागिताले शैक्षिक गतिविधि आदान प्रदान र अनुसन्धान प्रवर्द्धनका लागि एक जीवन्त प्लेटफर्म…



-1782095120.jpg)


९ असार , २,०८३