नोटिफाई नेपालLoading...


मोबाइल फोन, कम्प्युटर तथा टिभीजस्ता डिजिटल डिभाइसमा झुण्डिरहने आम जीवनशैलीले मानिसमा तनाव र मानसिक अशान्ति जस्ता समस्या बढाउँदै गएको छ । आजको व्यस्त र दौडधुपपूर्ण जीवनमा हाम्रो दिमाग यस्तै डिभाइस तथा आसपासको होहल्लाले भरिएको हुन्छ । यस्तो अवस्थाबाट छुटकारा पाउन चाहनुहुन्छ ? वैज्ञानिकहरूले एउटा अत्यन्त सरल तथा निशुल्क उपाय सुझाएका छन् । अमेरिकाको ड्युक युनिभर्सिटीका…