रिगो एचआरको पेरोल सफ्टवेयरमा नयाँ फिचर थप, कर्मचारी व्यवस्थापन छिटो र सजिलो हुने दाबी
Your ads here755 X 100

•
Byटेकपाना
•
सोमबार, १५ बैशाख २०८२, ५:३४ अपराह्न
काठमाडौँ । एचआर र पेरोल सफ्टवेयर रिगो एचआरले आफ्नो पेरोल मोड्युलमा परिवर्तन ल्याएको छ । हालै नयाँ संस्करण सार्वजनिक गर्दै कम्पनीले यो मोड्युलमा थप फिचर पस्किएको हो ।
नयाँ अपडेटमार्फत तलब र अन्य व्यवस्थापनका कार्य सजिलो र छिटो हुने कम्पनीको दाबी छ । यसका साथै, सिफ्टमा काम गर्ने कर्मचारीहरूको लागि नयाँ सिफ्ट व्यवस्थापन प्रणाली (Shift Scheduling) पनि ल्याइएको छ ।
नयाँ पेरोल मोड्युलमा कर्मचारी भर्नादेखि अवकाशसम्मको सम्पूर्ण प्रक्रियालाई सहज बनाउने नयाँ संरचना, तलबसम्बन्धी जानकारी र परिवर्तनको सजिलो अभिलेख, समयमै गल्ती पहिचान ग...