नोटिफाई नेपालLoading...


१६, वैशाख, काठमाडौं । दोलखा जिल्लालाई साहसिक पर्यटकीय गन्तव्य बनाउन ‘सोक्ला रक क्लाइम्विङ महोत्सव तथा प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ । सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा यही वैशाख २० र २१ गते महोत्सव आयोजना गर्न लागिएको समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए । पाख्रिनका अनुसार ‘एडभेन्चर क्लाइम्बिङ हव’का रूपमा दोलखाको सोक्ला भ्यालीको प्रवर्द्धन गर्ने…







५ जेठ , २,०८३