नोटिफाई नेपालLoading...


१३ वैशाख, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको 'अग्रज खेल पत्रकारिता सम्मान २०८३' बाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा 'सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार -२०८३' बाट नायक पौडेल पुरस्कृत भएका छन्। मञ्चको २१औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले…








१३ बैशाख , २,०८३