नोटिफाई नेपालLoading...


१५ वैशाख, काठमाडौं । राप्रपा नेपालको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटीकामा भएको राजावादी सभामा हिरासतमा रहेका राप्रपा नेता रवीन्द्र मिश्र र दुर्गा प्रसाईं लगायतलाई रिहाइको माग उठेको छ । सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापादेखि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट, शिव सेना नेपालका उपाध्यक्ष गंगा चौधरी…







५ जेठ , २,०८३