रुसले निजी कम्पनीका दुई उपग्रह अन्तरिक्षमा पठायो
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, २८ कार्तिक २०८३, ९:०६ अपराह्न
रुसले निजी क्षेत्रका कम्पनीले विकास गरेका दुई पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । रुसको सुदूरपूर्वी क्षेत्रमा रहेको भोस्तोच्नी अन्तरिक्ष केन्द्रबाट शनिबार ‘सोयुज–२.१बी’ रकेटमार्फत ती उपग्रह प्रक्षेपण गरिएको हो । रुसको सरकारी अन्तरिक्ष निगम ‘रोस्कोस्मोस’का अनुसार रकेट मस्को समयअनुसार शनिबार बिहान ४ बजेर १६ मिनेटमा प्रक्षेपण गरिएको थियो । रकेटले ‘एमटी–ल्याब’ कम्पनीले विकास गरेको ‘कोएन’ र ‘स्पुतनिक ग्रुप’ले निर्माण गरेको ‘किनोस्पुतनिक’ उपग्रह बोकेको थियो । रुसको राष्ट्रिय...