बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र क्षतिको मूल्यांकन गर्न सशस्त्र प्रहरीले गर्यो ड्रोन परिचालन
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १० भाद्र २०८३, २:३३ अपराह्न
काठमाडौं । बुधबार बिहान भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो क्षति पुगेपछि सशस्त्र प्रहरी बलले खोजी तथा उद्धार कार्यका लागि ड्रोन परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकलाई लोकेट (पहिचान) गर्न र बाढीले पुर्‍याएको क्षतिको मूल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको हो ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीका अनुसार केन्द्रीय कार्यालयबाट खोजी तथा उद्धारका लागि चार वटा ड्रोन र तीन वटा स्निफर ...