देश र कांग्रेसको पछिल्लो अवस्थाबारे बुद्धिजीवीसँग शेखर कोइरालाको छलफल
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, १३ बैशाख २०८३, ६:१९ अपराह्न
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारेमा बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।
कोइरालाले आफ्नो सम्पर्क कार्यालय विशालनगरमा गरेको उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल, जेनजी युवाहरू अभिजित अधिकारी र करिना पुरीलगायत सहभागी थिए ।
दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको छ...