नोटिफाई नेपालLoading...


२३ जेठ, काठमाडौं । श्रेयस अय्यर भारतको नयाँ टी–२०आई कप्तान बनेका छन् । शनिबार बसेको छनोट समितिको बैठकले श्रेयसलाई नयाँ कप्तान छनाेट गरेको हो । श्रेयसले आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको सिरिज तथा एसियस गेम्समा भारतको कप्तानी गर्नेछन् । यसअघिका कप्तान सूर्यकुमार यादव यी ३ सिरिजका लागि टोलीमै परेका छैनन् । अय्यरले पछिल्ला वर्षहरूमा कप्तान र ब्याटर…