स्काइवेलको ‘बीई ११’ ईभी नेपाली बजारमा, नाडा अफर स्वरूप ३ लाख छुट
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, ०९ भाद्र २०८३, ९:३४ अपराह्न
काठमाडौं । एलआरआर मोटर्सले चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काइवेलको ‘बीई ११’ (BE11) मोडेल नेपाली बजारमा भित्र्याएको छ । भृकुटीपण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ को अवसर पारेर कम्पनीले यो नयाँ ईभी प्रदर्शनमा राखेको छ ।
कम्पनीले स्काइवेल बीई ११ को बजार मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ । यद्यपि, नाडा अटो शोलाई लक्षित गर्दै विशेष ‘नाडा अफर’ अन्तर्गत तीन लाख रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
यो अफरसँगै ग्राहकले ५६ लाख ९९ हजार ९९९ रुपैयाँमै यो ई...