नोटिफाई नेपालLoading...


२२ चैत, काठमाडौं । चीन र कजाकिस्तान चेस फेडेरेशनको निमन्त्रणामा नेपाली बुद्धिचाल खेलाडीहरू आइतबार सांघाई र अल्माटीतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्षको नेतृत्वमा चीन जाने टोलीमा रापिडतर्फ उच्च वरियताका खेलाडी तथा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल, दोलखाका आशिष फुँयाल र महिलातर्फ पहिलो वरियताकी कृतिसारा अधिकारी सहभागी छन् । उक्त टोलीले आगामी…








२३ चैत , २,०८२