स्पेसएक्सको स्टारसिप रकेटको तल्लो भाग समुद्रमा विस्फोट
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, २८ कार्तिक २०८३, १०:०७ अपराह्न
स्पेसएक्सले आफ्नो विशाल 'स्टारसिप' रकेटको माथिल्लो भाग पृथ्वीमा फर्कने क्रममा त्यसलाई समात्ने (क्याच गर्ने) प्रयास गर्ने कि नगर्ने भन्नेबारे पछि निर्णय गर्ने भएको छ। शुक्रबार रकेटको तल्लो भाग (बुस्टर) लाई समात्ने पहिलो प्रयास असफल भई समुद्रमा विस्फोट भएपछि अब सबैको ध्यान माथिल्लो भागमा केन्द्रित भएको हो। स्पेसएक्सले लन्च टावरमा रहेका 'चपस्टिक्स' भनिने यान्त्रिक हातहरूको मद्दतले रकेटका दुवै भाग (तल्लो र माथिल्लो) लाई समात्ने लक्ष्य राखेको थियो। स्टारसिपको यो १५औँ परीक्षण उडान हो र रकेटका दुवै...