नेपाली बजारमा ८०० बढी ओमोडा एन्ड जेइको गाडी बिक्री गर्ने एसपीजीलाई ‘ईभी पायोनियर अवार्ड’
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १७ बैशाख २०८२, ७:१९ अपराह्न
काठमाडौँ । चेरी अटोमोबाइल कम्पनी लिमिटेडको सब-ब्रान्ड ‘ओमोडा एन्ड जेइको’ का लागि नेपालमा आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिलाई ‘ईभी पायोनियर अवार्ड’ प्रदान गरिएको छ ।
चीनको आन्हुइ प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा हालै आयोजित ‘चेरी इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’ मा यो अवार्ड प्रदान गरिएको हो ।
सम्मेलनमा चेरी होल्डिङ ग्रुपका उपाध्यक्ष सु हुइले एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडालाई अवार्ड हस्तान्तरण गरे । सो अवस...