नोटिफाई नेपालLoading...


संगीत स्ट्रिमिङ एप स्पोटिफाईले आफ्नो प्लेटफर्ममा नयाँ एआई फिचर थपेको छ। यो फिचरको मद्दतले प्रिमियम प्रयोगकर्ताहरूले एपसँग कुराकानी गरेर गीत वा अडियो रोज्न सक्छन्। अहिले यो फिचर अमेरिका, आयरल्यान्ड र स्विडेनमा मात्र उपलब्ध छ। यसलाई एन्ड्रोइड र आईओएस दुवै डिभाइसमा प्रयोग गर्न सकिन्छ। १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताले मात्र अंग्रेजी भाषामा यो फिचर चलाउन…