नोटिफाई नेपालLoading...


विश्वकै ठूलो अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईले अवैध रूपमा औषधि बिक्री गर्ने र ठगी गर्ने वेबसाइटहरूसँग जोडिएका हजारौँ नक्कली पोडकास्टहरू हटाएको छ । गत एक वर्षको अवधिमा गरिएका यी कारबाहीमा ५७ हजारभन्दा बढी पोडकास्ट एपिसोड र ३ हजारभन्दा बढी पोडकास्ट शोहरू बन्द गरिएका छन् । यसका साथै यस्ता गतिविधिमा जोडिएका करिब ३ हजार ५०० वटा प्रयोगकर्ता…