चोरी भएका नेपाली देवमूर्ति फिर्ता ल्याउन सात देशका राजदूतको चासो
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, २८ कार्तिक २०८३, ९:२५ अपराह्न
नेपालबाट चोरी गरी विदेश पुर्याइएका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानमा विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिले चासो देखाएका छन् । चोरी भएका नेपाली सम्पदा फिर्ता ल्याउने अभियानलाई सशक्त बनाउने उद्देश्यले भक्तपुरमा शनिबारदेखि ‘ब्रिङ मी होम’ (मलाई घर फर्काउ) महोत्सव सुरु भएको छ । महोत्सवको सात देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिले अवलोकन गरेका छन् । सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नमुना फाउन्डेसन भक्तपुरले कमलविनायकस्थित नेपाल...