नोटिफाई नेपालLoading...


१२ फागुन, काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयू) का उपकुलपति अच्युतप्रसाद वाग्लेले शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र नभई राष्ट्र निर्माणको आधारशिला भएको बताएका छन्। कलंकीस्थित एलआरआई विद्यालयको ३८औँ वार्षिकोत्सव कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले विद्यार्थीहरूलाई सिर्जनशील, उत्तरदायी र प्रतिस्पर्धी नागरिक बन्न प्रेरित गरे। उनले गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा नैतिक मूल्यमान्यतासहितको शिक्षाको आवश्यकतासमेत…






-1775308185.png)

२० चैत , २,०८२