Loading...
लोड हुँदै...
उच्च अदालत सुर्खेतले नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका प्रतिवादीहरूलाई जन्मकैदको सजाय सदर गर्दा जातीय विभेदको कसुर भने बदर गरेको छ ।
२६ जेठ , २,०८३