नोटिफाई नेपालLoading...


काठमाडौं । भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’लाई हिन्दी भाषामा सार्वजनिक गरेको छ । टि सिरिजले सोमबार आफ्नो युट्युब च्यानलबाट गीत दर्शकमाझ ल्याएको हो । हिन्दी भर्सनमा गीतको बोल ‘उफ’ राखिएको छ । गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन् । भिडियोको सेटिङ एउटै भएपनि नेपालीमा फिचर्ड…







५ जेठ , २,०८३