नोटिफाई नेपालLoading...


१३ वैशाख, काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले स्थानीय सरकारले लिने अव्यावहारिक कर र सुकुमवासी समस्या समाधानमा देखिएको ढिलासुस्तीप्रति चासो व्यक्त गरेका छन् । पराजुलीले संघीय सरकारको कृषि नीतिसँग नबाझिने गरी स्थानीय तहले कर प्रणाली बनाउनुपर्नेमा जोड दिएका हुन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहलाई स्रोत व्यवस्थापन आवश्यक भएपनि त्यो प्रभावकारी र…







१३ बैशाख , २,०८३