नोटिफाई नेपालLoading...


१४ वैशाख, काठमडौं । नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ । नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो । ‘अहिले बैठक जारी छ,’ महासंघ महासचिव तुलाबहादुर थापाले अनलाइनखबरसँग भने । २६ दिनदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएकोमा आइतबार भने झडप भएको थियो…



-1782095120.jpg)



९ असार , २,०८३