नोटिफाई नेपालLoading...


३२ असार, काठमाडौं । थारू आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारूले मुक्त कमैया–कमलरीको पुन:स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यसबारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । मुक्त कमैया–कमलरी कानूनी रूपमा मुक्त भएपनि उनीहरुको सुरक्षित बसोबास, पुन:स्थापना र आधारभुत समस्याको समाधान हुन नसकेको उनले बताए…