नोटिफाई नेपालLoading...


देश बनाउन नेपालीमा देश दुख्नु पर्दछ । हरेक नेपालीको मुटुमै देश दुख्नु पर्दछ ।। पहिला हिमालको देश, अनि कसैको भेष । पहिला पहाडको देश, अनि कसैको भेष । पहिला तराईको देश , अनि कसैको भेष । देशै रहेनन् भने कसको के बच्ने हो शेष ।। नेपालीको नशा नशामा देश बग्नु पर्दछ । त्यसैले प्रत्येकको मुटुमै…






२२ जेठ , २,०८३