नोटिफाई नेपालLoading...


२३ चैत, काठमाडौं । शिकागो विश्वविद्यालयका स्नातक तहका १० जना विद्यार्थीहरूले खगोल विज्ञानको क्षेत्रमा एउटा ठूलो सफलता हासिल गरेका छन् । उनीहरूले ब्रह्माण्डको उत्पत्ति ताका बनेको एउटा अत्यन्तै पुरानो तारा हाम्रो आकाशगंगा 'मिल्की वे'भित्र घुमिरहेको अवस्थामा फेला पारेका छन् । यो तारा हाम्रो आकाशगंगामा जन्मिएको नभई छिमेकी ग्यालेक्सीबाट बसाइँ सरेर यहाँ आएकाले वैज्ञानिकहरूले यसलाई 'एन्सियन्ट…







२३ चैत , २,०८२