नोटिफाई नेपालLoading...


३२ असार, काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ काठमाडौंमा हुने भएको छ । आगामी २४ देखि २७ साउनसम्म सञ्चालन हुने सम्मेलनमा २७ बढी देशका ६० जना पत्रकारहरू नेपाल आउने भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा सम्मेलन आयोजना हुन लागेको हो । संयुक्त…








३२ असार , २,०८३