नोटिफाई नेपालLoading...


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नुवाकोटस्थित देविघाट शाखा बट्टार बजारमा स्थानान्तरण हुने भएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण शाखा कार्यालय पूर्ण रूपमा क्षति भएपछि बैंकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। बैंकका अनुसार विदुर नगरपालिका–५ मा रहेको देविघाट शाखा सोही स्थानमा निकट भविष्यमा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले करिब ७ किलोमिटर दूरीमा








२९ कात्तिक , २,०८३