नोटिफाई नेपालLoading...


यतिबेला सुकुमवासी बस्तीमा करुणा र समभावको फरक दृश्य देख्न सकिन्छ। त्यहाँ आश्रित कुकुर, बिरालोलगायत पशुप्राणीलाई खाना खुवाउने र उद्धार गर्ने काममा कतिपय स्वतःस्फूर्त रूपमा खटिएका छन्। घरमै पकाएर ल्याएको खानेकुरा खुवाउनेदेखि कुकुर–बिरालोलाई सुरक्षित स्थानान्तरण गर्ने व्यवस्थासम्मका काम भइरहेको छ। पशु कल्याणमा खटिएका व्यक्ति तथा संघ–संस्थाहरू एकअर्कासँग हातेमालो गर्दै भोका, रोगी र असुरक्षित पशुप्राणीको उद्धार गरिरहेका…







१३ बैशाख , २,०८३