नोटिफाई नेपालLoading...


त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। बिहीबार सम्पन्न विश्वविद्यालयको ६७औँ सभाले पारित गरेको बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो। रजिष्ट्रार डा. रवीन्द्र सिवाकोटीले प्रस्तुत गरेको बजेटमध्ये १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ








३० असोज , २,०८३