नोटिफाई नेपालLoading...


१२ असार, काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगितामा फ्रि–फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइलतर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन् । ई स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसहित दुवै टोलीले समान ८० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको ई फुटबल विधातर्फ रजत बुढाथोकी च्याम्पियन बने । फाइनलमा बिकुल रानालाई पराजित…







१२ असार , २,०८३