नोटिफाई नेपालLoading...


१४ वैशाख, कोपेनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्र आर्कटिक टापुमाथि नजर लगाएका बेला ग्रीनल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री डेनमार्कको समर्थनमा खुलेका छन् । प्रधानमन्त्री निर्वाचित भएपछि उने आफ्नो पहिलो औपचारिक विदेश भ्रमण डेनमार्कबाटै थालेका छन् । डेमोक्र्याट पार्टीले मार्चमा निर्वाचन जितेपछि ग्रीनल्याण्डको नयाँ गठबन्धन सरकारको नेतृत्व गरिरहेका जेन्स–फ्रेडरिक निल्सन आइतबार डेनमार्क पुगेका हुन् ।…



-1782095120.jpg)



९ असार , २,०८३