नोटिफाई नेपालLoading...


३० कात्तिक,काठमाडौं । मकवानपुरको थाहा नगरपालिका-९, चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। गए राति करिब १:४५ बजेको समयमा हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको कार चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडि डिकीबाट उक्त परिमाणको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । लगेजभित्र लत्ताकपडाले छोपेर सेतो प्लास्टिकमा र्यापिङ…








२९ कात्तिक , २,०८३