नोटिफाई नेपालLoading...


काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीद्वारा लिखित दुई काव्यकृति सार्वजनिक गरिएको छ । ललितपुरको पुल्चोकस्थित द प्लाजामा उर्दु एकेडेमी नेपालले आयोजना गरेको ‘शाम–ए–बसन्त’मा उनका उर्दु र हिन्दी गजलकृति ‘ठहरे हुए लम्हे’ र ‘वक्त रुकता नहीं’ लोकार्पण गरियो । उर्दु र हिन्दी गजलसंग्रह ‘ठहरे हुए लम्हे’ बसन्त सागरका नामबाट प्रकाशित छन् ।उर्दु एकेडेमी नेपालका अध्यक्ष…



-1782095120.jpg)


९ असार , २,०८३