जब एमाले नेतृ चौधरीले नै शेयर गरिन् प्रम ओलीका ७ वर्ष पुराना अपुरा बाचा
Your ads here755 X 100

•
Byटेकपाना
•
सोमबार, १५ बैशाख २०८२, ११:१० अपराह्न
काठमाडौँ । एमालेकी युवा नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले सोमबार आफ्नो फेसबुक वालमा एउटा रोचक पोस्ट शेयर गरिन् । यो पोस्ट थियो प्रधानमन्त्री केपी शर्मा ओलीले २०१८ मे २५ मा सार्वजनिक गरेको एउटा ग्राफिक्स, जसमा पाँच वर्षभित्र काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण सम्पन्न गर्ने महत्त्वाकांक्षी योजना प्रस्तुत गरिएको थियो ।
‘Info in graphics’ क्याप्सन सहितको उक्त पोस्ट सात वर्षअघि ओलीले प्रधानमन्त्री रहँदै राखेका थिए ।
उक्त पोस्टमा ओलीले चित्रसहित द्रुतमार्गको विशेषता उल्लेख गरेका थिए- ‘राष्ट्रिय राजमार्गको दूरीमा हाइ...