नोटिफाई नेपालLoading...


तालिमपछि खेतीमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड बढीको कृषियन्त्र जोडेका छन् । उनी हाल वार्षिक २६ लाखसम्म आम्दानी गर्छन् । उनले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धानखेती जस्ता कृषि उपज उत्पादन गर्दै आएका छन् ।







५ जेठ , २,०८३